Friday, March 13, 2015

करिनालाई पत्नि बनाउन चाहन्थे करन जौहर

एजेन्सी ।


बलिउडका चर्चित निर्देशक निर्माता एवं सेलिब्रेटी करन जौहरले अभिनेत्री करिना कपुरलाई आफूले पत्नि बनाउन चाहेको खुलासा गरेका छन् । एक हिन्दी वेवसाइटमा प्रकाशित खवर अनुसार करन जौहरले करिनालाई आफूले पत्नि बनाउन चाहेको खुलासा गरेका हुन् ।



एक म्यागजिनलाई दिएको अन्तर्वार्तामा करनले एक पुरुषको नजरबाट हेर्दा आफूले करिनालाई पत्नि बनाउन चाहने बताएका हुन् । केही समय अघी मात्र करिना र करनले एक म्यागजनिका लागि फोटो शुट गराएका थिए ।


करन र करिनाको सम्बन्ध बलिउडमा विशेष नै रहँदै आएको छ । करनले बलिउडमा कसैसँग डेटिङ गरे त्यो करिना नै हुने समेत बताएका छन् ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस