बैंकले पुँजी वृद्दिको लागि १० बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको २२ लाख ३६ हजार ६ सय ५० कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिभिल क्यापिटल लिमिटेड रहेको र फागुन २२ गते हकप्रद सेयरको बिक्री खुला भई चैत २६ गते बन्द हुने बैंकले जनाएको छ । अधिकृत पुँजी पाँच अर्ब ४६ करोड तीन लाख १५ हजार रुपैयाँ रहेको बैंकले हाल चुक्ता पुँजी दुई अर्ब २३ करोड ६६ लाख ५० हजार रुपैयाँ रहेको छ । हकप्रद सेयरको बिक्री पश्चात् भने बैंकको चुक्ता पुँजी दुई अर्ब ४६ करोड तीन लाख १५ हजार रुपैयाँ पुग्ने बैंकले जनाएको छ । संस्थापक सेयरधनी समूहको ४९ प्रतिशत सेयर लगानी रहेको छ ।
सनराइज बैंकले हकप्रद सेयर जारी गर्ने