Thursday, February 19, 2015

१३ वर्षीयाले निकालिन् गौमुतबाट बिजुली , अब जापान जाने

उदयपुर, ७ फागुन ।
कक्षा ८ मा पढ्दै गरेकी १३ वर्षीया साक्षी दशोराले गौमुतबाट बिजुली निकालेकी छिन् ।
भारतको व्यास एकेडेमीमा पढ्दै गरेकी यी छात्राले ‘इम्पोटेन्स अफ काउब्रीड इन २१ सेन्चुरी’ प्रोजेक्ट बनाएर गौमुतबाट बिजुली निकाल्न सफल भएकी हुन् ।
उनको यो प्रोजेक्ट जापानमा हुन दुईमहिना पछि हुने विश्वका विज्ञानमन्त्रीहरुको सात दिवसीय सेमिनारमा प्रदर्शन हुनेछ । साक्षीसहित अन्य ७ बालबालिका उक्त सेमिनारमा भाग लिन भारतबाट जापान पुग्नेछन् ।–एजेन्सी

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस