Tuesday, March 3, 2015

यस्ता बच्चा जन्मिए (फोटो फिचर)


एजेन्सी ।

तपाइँले शरीरका विभिन्न अंग जोडिएका बच्चा जन्मिएको त सुन्नु र देख्नु भएकै होला । यसरी अंग जोडिएका बच्चालाई कतिपय अवस्थामा चिकित्सकले छुट्टाउने समेत गर्छन् ।

तर यमनमा यस्ता २ शिशुको जन्म भएको छ उनीहरुको जस्तो शरीर जोडिने समस्या सायदै देख्न पाइन्छ ।

अबदुल्लाह र अब्दुरहमान नामका यी शिशु जन्म यमनको एक अस्पतालमा भएको हो । ती बच्चालाई बचाउन भन्दै आमा बाबुले साउदी अरेवियाको एक अस्पताल पुर्‍याएका छन् ।

रियादस्थित एक अस्पतालमा रहेका यी २ शिशुको पेट, मुत्र प्रणाली पेलविक समेत जोडिएको छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस