पन्जावी फिल्मकी २० बर्षीय अभिनेत्री यस्तै सिकार भएकि छन् । नाम गोप्य राखिएएकी उनी आफ्नो पति सँग तलाक गरेर बसेकी थिइन् ।
उनको पछिल्लो समय एक व्यपारीको छोरा महित सेनाय सँग भेट भयो । उनको अफएयर चल्दैगर्दा ती युवा विहाहित थिए । तर उनले आफु श्रीमती साँग डिभोर्स गर्न लागेको बताए ।
विबाह गर्ने भएपछि समहतिमा उनीहरुबीच यौन सम्वन्ध कायम भयो । तर जव विबाह गर्ने कुरा भयो तव उनले अस्विकार गरे ।
अन्त्यमा बिबादका बिच एक मन्दिरमा गएर औपचारिक रुपमा बिबाह भए पनि विबाह दर्ता गर्न भने अमितले माननेन् । बरु उल्टै बिबाह दर्ता नगर्ने बतए ।
नायिकाले दवाव दिए सँगै उनले नायिकालाई भेट्न बोलाए र सहमतिमा गरेको यौन कार्यको भिडियो देखाई व्ल्याकमेलिङ गर्दै पुनः जवरजस्ति गरे ।
नायिकाले उक्त बिबरण प्रहरीकोमा दर्ता गरिन तर उनको सिकायत सही रुपमा प्रहरीले दर्ता नगरेको आरोप छ ।