खबरका अनुसार घटना वर्सोवा मेट्रो स्टेशनमा बिहान करिब ५ बजे भएको बताइएको छ । आफ्नो कारमा भएकी गिताले अचानक नियन्त्रण गुमाइन् र अगाडिबाट आएको मोटरसाइकललाई ठक्कर दिएकी छिन् । मोटरसाइकलमा सवार निसार नुरमोहम्मद (३७) लाई भारतको कोकिलाबेन धीरुभाइ अम्बानी हस्पिटलमा उपचार भइरहेको बताइएको छ । घटनापछि उनलाई पक्राउ गरि कोर्टमा पेश गरिएको छ जहाँ उनलाई जमानतमा रिहा गरिएको छ । स्रोतः टाइम्स अफ इण्डिया
चर्चित कोरियोग्राफर गीता कपुर पक्राउ