काठमाडौको ठमेलमा आगलागी Khabar Pana 3/14/2015 Tweet ३० फागुन, काठमाडौ । काठमाडौको ठमेलमा आगलागी भएको छ । ज्याठास्थित कर कार्यालय सँगैको घरमा आगलागी भएको छ । दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी रहेको छ । बिस्तृत विवरण आउन बाँकी.... Email ThisBlogThis!Share to XShare to Facebook तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस