Saturday, February 28, 2015

अमेरिकाको गोली हानाहान, ८ को मृत्यु

February 28, 2015
एजेन्सी । अमेरिका भएको गोली हानाहानमा ८ जना मारिएका छन् ।


घटनामा अर्का एकजना घाइते भएका छन् ।

घटना दक्षिण–मध्य मिसौरीको टायरोनमा भएको बताइएको छ ।


प्रहरीले अलग–अलग ६ स्थानबाट मारिनेको शव बरामद गरेको थियो ।

घटनास्थलबाट आक्रमणकारीले प्रयोग गरेको कार फेला परेको त्यहाँको प्रहरीले जनाएको छ ।

ती मानिसलाई मारेपछि आक्रमणकारी आफैंले पनि गोली हानेर आत्महत्या गरेको अनुमान गरिएको छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस