गोली प्रहारबाट श्रीमतीको प्रेमीको मृत्यु भएको प्रहरीले जनाएको छ । गोली प्रहारबाट सैनिकको श्रीमतीको गंभिर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।
इन्डियन आर्मीका सैनिक रहेका जिगरभाई व्यास जब आफ्नो घर पुगे उनले आफ्नी श्रीमतीलाई पारिवारिक साथि रणजीतका साथ आपत्तिजनक अवस्थामा फेला पारेका थिए ।
श्रीमतीको त्यस्तो चरित्रका कारण आक्रोशित व्यासले आफुसंग रहेको रिबल्भर चलाउदा रणजीतको घटनास्थलमै मृत्यु भएको हो भने श्रीमतीको अवस्था गंभिर रहेको प्रहरीले जनाएको छ ।
www.nepalsandesh.com