केही समयअघि उनले जापानमा गरेको उत्तेजक प्रस्तुतीले विवादै सिर्जना गरेको थियो ।
तर उनी आफैले भने आफूलाई ‘हट’ पोसाक मन पर्ने बताउँछिन् ।
निकै हिट गीतहरुमा स्वर दिएकी ज्योतिले फेरि सामाजिक सञ्जाल फेसबुकमा उत्तेजक तस्वीर शेयर गरेकी छन् ।
फेसबुकमा उनले आफूलाई माया गर्ने सबैलाई भ्यालेन्टाईन डेको शुभकामना समेत दिएकी छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस