Thursday, February 19, 2015

युवराजसँगको प्रेम सम्बन्धबारे प्रितीले मुख खोलिन्

एजेन्सी ।


बलिउड अभिनेत्री प्रिती जिन्टाले उनी र क्रिकेटर युवराज सिंहबीच प्रेम सम्बन्ध रहेको भनिएको विषयमा पहिलो पटक सार्वजनिकरुपमा अभिब्यक्ति दिएकी छिन् ।




प्रितिले मिडियालाई सम्बोधन गर्दै आफू र युवराजको प्रेम सम्बन्ध रहेको भन्दै प्रकाशित समाचारप्रति आक्रोश ब्यक्त गरेकी हुन् ।

इन्टरनेशनल विजिनेस टाइम्समा प्रकाशित समाचारप्रति असन्तुष्टी जनाउँदै उनले आफू र युवराजबीच कहिले पनि प्रेम सम्बन्ध नरहेको र आफूहरुले डेटिङ नगरेको स्पष्ट पारेकी छिन् ।

प्रिती र युवराज सिंहबीच कुनै समयमा प्रेम सम्बन्ध रहेको चर्चा रहँदै आएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस