सोही विश्वविद्यालयमा ऐरागन र उनका साथीहरुले केही मानिसको भावनात्मक परिदृश्य प्रस्तुत गरेका छन्, जसमा प्यारो बच्चा या युद्धबाट फर्किएको सिपाही र उसको पत्नीबीचको मिलनपछि उत्पन्न प्रतिक्रिया समावेश थियो । उनीहरुले अनुसन्धानबाट के पाए भने, जो मानिस सकारात्मक खबरका लागि नकारात्मक प्रतिक्रिया देखाउँछन्, उनीहरु अधिक तीब्रताका साथ गहिरो भावनालाई संयमित गर्न सक्षम हुन्छन् । यसबाट के प्रमाणित हुन्छ भने प्रभावशाली नकारात्मक भावनाले सकारात्मक प्रतिक्रियालाई बढावा दिन्छन् । उदाहरणका लागि मानिसहरु मुस्किल या डरलाग्दो स्थितिको सामना गरिरहँदा पनि बैचैन रुपमा हाँस्छन् र कहिलेकाही हामी पनि निकै उदासीपूर्ण वातावरणमा मुस्कुराउँछौं । ऐरागन भन्छिन्, ‘यो नयाँ अनुसन्धानबाट मानिसहरु खुशीमा पनि रुन्छन् भन्ने कुरा पत्ता लागेको छ ।’ यसैले तपाईंले कुनै मानिसलाई खुशीको समयमा पनि आँसु बगाएको देख्नु भएको छ भने अचम्ममा नपर्नुस, त्यो सामान्य हो र राम्रो हो । वान्लीमाईहेल्थबाट
यसकारण रुन्छन् मानिसहरु खुशीमा पनि