वास्तवमा ओबामाले रोपेको पीपलको रुखले ती अधिकारीहरुले निन्द्रा नै उडाएको भन्दा फरक नपर्ला । खबरका अनुसार ओबामाले जब यो रुख रोपेका थिए तब यो निकै हरियो थियो र यसमा निकै धेरै पातहरु पनि रहेका थिए तर जतिजति दिन बढ्दै गयो त्यति नै यसको पातहरु झर्न थाले । अहिलेको अवस्थामा आइपुग्दासम्म यसको कुनै पनि पात बाँकी छैन । हुँदा हुँदा यो बोट बिस्तारै सुक्ने अवस्थामा छ । यद्यपी उनीहरु अझै यो बोट नमरेको बताउँछन् । ओबामाद्वारा रोपिएको हुनाले यो बोटले मिडियाको ध्यान केन्द्रित गर्ने नै भयो त्यसमाथि पनि यसको बिग्रदोँ अवस्थाका कारण अधिकारीहरुले मिडियासमक्ष थुप्रै प्रश्नहरुको जवाफ दिनुपर्ने स्थिती सृजना भएको छ । अधिकारीहरुका अनुसार आजकाल सबै रखको पात झर्ने अवस्था हो । त्यसकारण यो बोटको पनि पात झरेको छ । बोट बिस्तारै सुकेका कारण डराएका अधिकारीहरु यसको नियमित जाँच गरिरहेका छन् । यसको निगरानीमा लागिपरेका एक अधिकारीका अनुसार आउँदा १० दिनभित्र यो रुखमा फेरि मुना पलाउनेछन् ।
ओबामाले रोपेको रुखले उडायो भारतीय अधिकारीहरुको निन्द्रा