सैनिकहरुलाई राति तालिम दिइरेहेको अवस्थामा सो दुर्घटना भएको जनाइएको छ ।
इराकी सीमादेखि एक सय किलोमिटर दक्षिणमा अवस्थित तालिम क्षेत्रमा सो दुर्घटना भएको साउदी समाचार समिति एसपीएले जनाइएको छ ।
यस दुर्घटनाको कारणका बारेमा केही बताइएको छैन ।
तर सो हेलिकोप्टरको दुर्घटनामा कुनै वाह्य कारण नरहेको र तालिम दिइरहेका बेला नै सो दुर्घटना भएको बताइएको छ । रासस/एएफपी
प्रकाशित मिति: मंगलबार, फाल्गुण ५, २०७१