Thursday, February 26, 2015

पूर्व युवराज पारस शाहले विहिवार अदालतमा बयान दिने : सुनिल खड्का

काठमाण्डौं,१४ फागुन । नेपालका पूर्व युवराज पारस शाह आफ्नो मुद्दाको सुनुवाइको लागी विहिवार थाइल्याण्डको एक अदालतमा उपस्थित हुँदैछन् ।
शाहले विहिवार अदालतमा बयान दिने थाइल्याण्डका सहयोगी तथा नजिकका मित्र सुनिल खड्काले जानकारी दिएका छन् । पूर्व युवराज शाहको बयानमा साथ दिने कुनै पनि समर्थक नभएको खड्काले जानकारी दिएका छन् । शाहा हाल साधारण व्यक्तिको हैसियतमा रहेको कारण सरकारको तर्फबाट समेत कोही प्रतिनिधि शाहको पक्षमा छैनन् । शाहको पक्षमा कुनै देशको नागरीक भएको हैसियतमा मात्र समेत परामर्सदाता नरहेको बुझिएको छ । उनी विगतमा लागुऔषध दुव्यर्सनमा फँसेको कारण समेत कसैले सहयोग नगरेको हुनसक्ने सहयोगी खड्का बताउँछन् ।



भिडियो हेर्न तलको बक्समा थिच्नुहोस :

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस