तर, यो स्वास्थ्यका लागि राम्रो मानिँदैंन । आयुर्वेदका अनुसार उमालेको र तातो दूधले स्वास्थ्यलाई राम्रो गर्छ । दूधमा अलिकता पानी मिसाउने हो भने सजिलै पनि पच्छ । ४. दूधमा ल्वाङ वा अलैंची मिसाउनुुस् जसलाई दूध नपच्ने समस्या छ, उनीहरुका लागि अर्को तरिका पनि छ । दूधमा एक चिम्टी अदुवा, ल्वाङ, अलैंची, केसर, दालचिनी या जाइफल मिसाउनाले पेटमा अतिरिक्त गर्मी बढ्छ, जसको मद्दतबाट दूध सजिलै पच्छ पनि । ५. दूध र केसर मिसाएर खाँदा राम्रो यदि कुनै अवस्थामा रातिको खाना खाइएको छैन भने एक चिम्टी जाइफल या केसर हालेर पिउनुस् । यसबाट निद्रा पनि राम्रोसंग पर्छ र शरीरलाइ ऊर्जा पनि प्राप्त हुन्छ । ६. नुनिलो चिज तथा माछासंगै दूध पिउनुहुन्न आयुर्वेदका अनुसार कुनै पनि प्रकारको नुनिलो चिजका साथ दूध पिउनुहुन्न । क्रिम सुप या चिजसंगै दूध नखानुस् । यस्तै, दूधका साथ अमिलो फल तथा माछाका साथ खानुहुन्न । दूध र माछाको सेवनले छालामा समस्या आउने आयुर्वेदको मान्यता छ । अमिलो चिज र दूध एकसाथ खानाले शरीरमा रियाक्सन हुन्छ । (अनूदित सामग्री)
आयुर्वेदका अनुसार दूध पिउने ६ नियम