अमृतसँग उनले सम्पत्तिका लागि बिहे गरेका थिए । नेपाली सेनाका पूर्व जर्नेल तोरणबहादुर सिंहकी छोरी अमृतलाई परिवारले टन्न सम्पत्ति दिएको थियो । पहिलो बिहे एक भारतीय व्यापारीसँग गरेकी उनको ती व्यापारीसँग डिभोर्स भएपछि भूपेनसँग दोस्रो बिहे भएको थियो ।
अमृतको नाममा छाउनीमा जग्गा थियो । बिहेपछि सोही जग्गा ५ करोडमा
बेचेर भूपेनका लागि गाडी र भैंसेपाटीमा घर किनेकी थिइन् । सोही घरमा दुवैजना बस्दै आएका भूपेन सौजन्यसँग लागेपछि उनीहरुबीच विवाद बढेको थियो । पटकपटक विवादमा तानिएकी सौजन्यसँग बिहे नै गर्ने निर्णयमा भूपेन पुगेपछि उनीहरुबीच डिभोर्सको स्थिति आएको हो । सौजन्य यतिबेला अमेरिकामा छिन् । भूपेन पनि सौजन्यसँग बिहे गरेर बस्ने योजनासहित अमेरिका जाने तयारीमा छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :