जब उनी ११ वर्षकी भइन्, तब उनीमाथि बलात्कार गरियो । त्यसको तीन वर्षपछि उनकी आमासँगै उनले जबरजस्ती सामूहिक शारीरिक सम्बन्ध ९ग्रुप सेक्स०मा सहभागी हुन बाध्य बनाइयो । पुस्तकमा एनाबेलले लेखेकि छन्, यस्तो तरिकाबाट यौन शोषण गरेपछि उनकी आमाले सोध्ने गर्दछिन् मज्जा भयो कि भएन । उनले बाध्य भएर आमालाई भयो भन्नुपरेको उल्लेख गरेकी छन् । उनकी आमाको भक्ति केन्द्र सञ्चालनको लागि उनले वेश्यावृत्ति गर्न बाध्य भएको उल्लेख बताएकी छन् । १८ वर्षको उमेर पुग्दासम्म उनले १८०० मानिससँग यौन सम्पर्क गरिसकेकी थिइन् । उनले पुस्तकमा दिउँसो आफू सामान्य स्कूले छात्राजस्तै भएर बस्नेगरेको लेखेकी छन् । तर, रातमा उक्त घर भयानक रण्डीखानामा परिणत हुने उल्लेख गरेकी छन् । रातमा कैयौं बालबालिकामाथि यौन शोषण हुने गरेको उनले सार्वजनिक गरेकी छिन् । उनकी आमा जैक्लीन मार्लिंग र उनकी साथी कालिन बेटलीलाई २०११ मा नै बालबालिकामाथि यौन शोषण गरेको आरोपमा जेल चलान गरिसकिएको छ । उनले लेखेकी छिन्, ‘मेरी आमा र उनकी साथिलाई जस्तो सुकै सजायँ दिए पनि कमि नै हुनेछ । कुनै पनि हालतमा माफी दिइनुहुन्न ।’ –एजेन्सी
१८ वर्ष पुग्दा १८०० मानिससँग यौन सम्पर्क