उपाध्यायका राजिनामा गत २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले स्वीकृत गरिसकेको छ । उनलाई सञ्चालक समितिले त्यसअघि नै निलम्बन गरेको थियो । उपाध्याय गत ३ फागुनदेखि बार्षिक १५ दिने बिदामा बसेका थिए ।
सञ्चालक समितिले डेपुटी सीइओलाई कामू सिइओको सिइओको जिम्मेवारी दिइएको छ ।