Sunday, March 1, 2015

श्रीमानलाई बचाउन श्रीमतीले उतारिन शरीरका कपडा !

फागुन १७ गते
काठमाडौं । मदिरा सेवन गरी टपलेस भएर सवारीमा मजा लिइरहेका एक जोडीलाई प्रहरीले सडक चेकजाँचका क्रममा रोकेपछि सडकमा हंगामा मच्चिएको छ ।
प्रहरीले चेकजाँचका लागि गाडी रोकपछि कारमा सवार महिलाले सबैको सामुन्ने आफ्ना कपडा खोलिदिएकी छिन् । कपडा खोलेर प्रहरीसंग लड्न तयार भइन् ।
यो घटना चीनको हो । मदिरा सेवन गरेको नशामा ३० वर्षीय शियाओ चेनली र उनका श्रीमान ३८ वर्षिय सिंग सेहको प्रहरीले नशामा डुबेको अवस्थामा चकजाँचका लागि रोकेको थियो ।
दुबैले शरीरमा माथिल्लो भागमा लुगा लगाएको थिए । प्रहरीले रोकेपछि आक्रोशित भएका ती जोडीले प्रहरीकै सामुन्ने कपडा खोलेर जात्रा देखाएका थिए । जात्रा पछि भिड लागेपछि प्रहरीले त्यो जोडीलाई छाडेको थियो । एजेन्सीको सहयोगमा

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस