Saturday, March 14, 2015

सेक्स ग्राहक खोज्ने युवा पक्राउ

कामाण्डु, ३० फागुन– यौनजन्य वेभसाइट खोलेर यौन गतिविधि चलाएको आभियोगमा प्रहरीले ललितपुरबाट एक युवकलाई गिरफ्तार गरेको छ ।
अश्लील यौनजन्य व्यापारको लागि वेभसाइट खोलेको अभियोगमा फक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–१२ घर भई हाल ललितपुर कुसुन्ती बस्ने २८ वर्षीय सरोज चौधरी रहेका छन् । पक्राउ परेका चौधरीले पैसा लिएर यौनजन्य कार्य गर्दै आएको प्रारम्भीक बयानका क्रममा देखिएको प्रहरी भनाइ छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस