क्याट्रिनालाई बलउडमा प्रवेश गराउने र सफल बनाउने श्रेय सलमानलाई जाने गरेको छ । सलमान र क्याट्रिनाले फिल्म पनि खेलेका छन् । तर अव भने सलमान र क्याट्रिनाको जोडी देख्न नपाइने हो कि भन्ने जस्तो देखिएको छ ।क्याट्रिनाको विषयमा सलमानले यस अघि धेरैपटक विवाद जन्माइसकेका छन् । सलमानले रणबीर कपुर र क्याट्रिनाबीचको सम्बन्धका विषयमा गरेको टिप्पणीले पनि बलिउडमा राम्रै चर्चा पाएको
क्याट्रिनाको नाममा सलमानले खाए कसम