बुधबार एनआइडीसी बैंक कमलपोखरीमा उपल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर भर्ने लाईनमा बसेका सशस्त्र प्रहरी बल हल्चोकमा कार्यरत सशस्त्र प्रहरी परिचर कुमार तामाङको नगद १ लाख रुपैयाँ पाकेट मारिएको हो । फर्म बुझाएर पैसा निकाल्न खोज्दा पाकेटमाटरले उनको पैसा लिएर भागिसकेको थियो । तत्कालै उनले प्रहरीलाई खबर गरे पनि प्रहरीले पकेटमारलाई पहिचान गर्न सकेन ।
प्रहरीकै एक लाख रुपैँया पकेट मारियो