Tuesday, March 3, 2015

सलमान खानलाई मिल्यो ठूलो राहत

एजेन्सी– बलिउड अभिनेता सलमान खानको ‘हिट एण्ड रन’ केसमा जेलबाट ठूलो राहत मलेको छ । कोर्टले सरकारी वकीलको माग खारेज गर्दै सलमान खानलाई लाइसेन्स दिनु नपर्ने बताएको छ ।

२००२ को ‘हिट एण्ड रन’ केसमा पीडित पक्षले निवेदन दर्ता गराई सलमान खानलाई ड्राइभिङ लाइसेन्स पेश गर्न भनेको थियो । सलमानको वकीलले यसको विरोध गरेका थिए । यसैबीचमा भएको सुनुवाईमा कोर्टले उनलाई लाइसेन्स पेश गर्न नपर्ने भनेपछि उनी झमेलाबाट आजात भएका हुन् ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस