केहि गरेपनि यदि श्रीमान श्रीमती बिचको सम्बन्धमा सुधार नआएको खण्डमा उनीहरुले वास्तु शास्त्रको साहरा लिनसक्नुहुन्छ र आफ्नो सेक्स लाइफ र वैवाहिक जीवनलाई रम्रो बनाउन सक्छन् । यसका लागि तपाईंहरुले निम्नलिखित वास्तु टिप्स अपनाउनुपर्ने हुन्छ । लभ बर्डस्ः यदि तपाईंहरुको वैवाहिक जीवनमा खटपट आइरहेको छ भने तपाईं आफ्नो बेडरुममा लभ बर्डस् राख्न सक्नुहुन्छ किनभने यी दुबै प्रेमको प्रतिक हो जसले तपाईंहरुको बिचमा निकटता ल्याइदिनेछ । निलो अथवा गुलाबी रङको पर्दा र बेडसिटः यी दुबै रङले मायाको सफ्ट लुकलाई देखाउनेछ जसले सेक्स लाइफलाई उत्साहित गर्नमा मद्दत गर्दछ । ह्याङ्गिङ ल्याम्पः यदि तपाईंको बेडरुममा ह्याङ्गिङ ल्याम्प साउथ–वेस्ट दिशामा भएमा थाहा पाउनुहोस् तपाईंहरुको बिच प्रेममा कहिले पनि कमी आउँदैन । तपाईंको बेडरुममा यदि झुमर छैन भने आज नै किन्नुहोस् । सेरामिक बाउलः सेरामिक बाउलले पनि सकिन लागेको प्रेममा नयाँ उर्जा भर्ने काम गर्दछ । सफा–सुग्घरः यदि तपाईंको बेडरुम निकै सफा–सुग्घर र चमकदार छ भने यसको नतिजा तपाईंले आफैँ देख्नुहुन्छ ।
वास्तुमार्फत यसरी सुधार्नुहोस् आफ्नो सेक्स लाइफ