बलिउडमा १९९२ मा प्रदर्शित फिल्म ‘विश्वात्मा’ बाट करियरको सुरुवात गरेकी दिव्यालाई ‘दिवाना’ फिल्मका लागि सर्वश्रेष्ठ डेब्यु अभिनेत्रीको फिल्मफेयर अवार्ड दिइएको थियो ।
उनले १९९२ मा चर्चित फिल्म कलाकार साजिद नाडियाडवालाको साथमा विवाह गरेकी थिइन् ।
तर, विवाहको १ वर्षपछि ५ अप्रिल १९९३ मा दिव्या भारतीको ठूलो भवनबाट खसेर मृत्यु भएको थियो । उनको यो मुद्दाको समधान अहिले सम्म पनि हुन सकेको छैन ।