Sunday, February 22, 2015

खोकी लाग्दा अपनाउनुपर्ने अचुक उपायहरु थाहा पाउनुहोस्>>>>>>>>>

खोकी
खोकी प्रायः गरेर बच्चा र बुढा सबैलाई लाग्ने सामान्य रोगजस्तै हो । तर सामान्य रोगको पनि हामीलाई औषधी उपचार आउँदैन । खोकी भनेको अर्को रोग हैन । कुनै रोगको लक्ष्ण हो । सर्दी निमोनिया, दम चिसो टी.बी. अनि फोक्सोको बिमारी भएमा पनि खोकी लाग्न सक्दछ ।
त्सकारण खोकी लाग्दा अपनाउनुपर्ने अचुक उपायहरु

– धुम्रपान गर्ने वाी छ भने यसलाई छोडिहाल्नुु पर्दछ ।
– गर्मी ठाउँबाट जाडो र जाडो ठाउँबाट गर्मीमा एकैपटक प्रबेश नगर्ने ।
– झ्याल ढोका बन्द गरेर हिटर चलाएर नसुत्ने ।
– शरीरलार्य चिसो पानीबाट भिज्न जोगाउने ।
– नुहाउँदा प्रायः जसो तातो पानीले नुहाउने ।
– पातलो कपडा लगाएर धेरै चिसो ठाउँमा नजाने ।
– फ्रिजको चिसो पानी नखाने ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस