उनको कपाल करिब ४ लाख रुपैयामा बिक्री भयो र उनले नयाँ घर बनाईन् । गरिब परिवारकी नताशाको यस घरमा आफ्नो निजी कोठा छ । यस घटनाले उनका बाबुआमा समेत धेरै खुसी भएका छन् ।
उनी अब आफ्नो कपाल काट्नुपर्दाको पीढाबाट पूर्ण रुपमा मुक्त भइसकेकी छन् । उनको कपाल वास्तममै यति ठूलो थियो की उनलाई स्याहानै मुस्किल परिरहेको थियो ।
उनले अब आफ्नो कपाल धुन हरेक हप्ता धेरै स्याम्फु र ४ घण्टा समय खर्चिनु नपर्ने भएको छ । अब उनी आम बच्चासँग जान सक्नेछिन्, र उनको कपालमा फस्ने डर हुनेछैन ।