सन् २००२ मा रक्सी खाएर बान्द्रस्थित सडकमा गाडी हाँक्दा एक सडक यात्रुलाई मारेको अभियोगमा उनीमाथि मुद्दा चलीरहेको छ । उक्त घटनामा एक यात्रुको मृत्यु हुनका साथै चार घाइते भएका थिए ।
सलमानले नशाको सुरमा गोली चलाउँदा ति व्यक्तिको मृत्यु भएको आरोप उनीमाथि लागेको छ । तर, सलमानले भने आत्म रक्षाकालागि गोली चलाएको दाबी गर्दै आएका छन् ।
अझ रहस्यमय कुरा त उनले सन् २००४ मा मात्र सवाई चालक अनुमतिपत्र लिएको खुलासा भएपछि उनीमाथिको कारबाहीले बेग्लै रुप लिन लागेको हो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :