वास्तवमा साउनको महिनामा पानी पर्ने भएका कारण धेरै हरियाली हुने गर्दछ । मौसम परिवर्तनका कारण हरियालीमा विषालु किरा–फट्याङ्ग्रा बस्ने गर्दछन् । त्यसैले गाई अथवा भैंसीले घाँस खाने क्रममा थुप्रै किरा–फट्याङ्ग्रा पनि खाने गर्दछन् जसका कारण दुध हानिकारक हुने गर्दछ ।
यति बेला दुध पिउनाले बाथको समस्या हुने गर्दछ र बिरामी हुने सम्भावना पनि अधिक हुने गर्दछ । त्यसैले साउन महिनामा दुध नपिउनु नै मुनासिव मानिन्छ । (एजेन्सी)