यसका लागि तपाईको फोनमा ‘कलप्लस’ नामको एप डाउनलोड गर्नुपर्छ । यो एपमा तपाईको फोन नम्बर देखाउँछ । यो एपको माध्यमबाट संसारका ८५ देशमा कल गर्न सकिन्छ भने अमेरिका, मेक्सिको, चीन र ब्राजीलमा अनलिमिटेड फ्रिकल गर्न सकिन्छ ।
हालका एक दिनका लागि ९९ सेन्ट, पैसा, २ दिनको १.९९ सेन्ट र एक महिनाको १९.९९ डलर तिर्नुपर्छ ।