झापा धुलाबारिका छबिलाल खतिवडाले आत्महत्या गरेका हुन् । दस महिना अघि ईपीएसबाट कोरिया आएका खतिवडा ईबोल साम्बोक मेटल कम्पनी मा कार्यरत थिए । खतिवडाले तिन पेच लामो सुसाईट नोटमा उक्त कुरा लेखेको उनका भिनाजु कमल प्याकुरेले जानकारी दिए । खतिवडा बिहिबार बिहानदेखि अकस्मत हराएपछि उनको खोजि भएको थियो । शुक्रबार बेलुका साढे पाँच बजेतिर जंगलको एक रूखमा झुण्डिएको अवस्थामा उनके शव फेला पारेको थियो । २५ बर्षीय खतिवडाले आफूले आस गरेका मान्छेहरुबाट पनि सहयोग नपाएको भन्दै आफु निरिह हुन पुगेको सुसाईट नोटमा लेखेका छन् । उक्त सुसाईट नोटमा देशको राजनैतिक अबस्थादेखि पारिवार हुँदै आफूमा टुङ्ग्याएको झापा मिलन समाजका सल्लाकार केपी सिटैालाले बाताए ।
एक्लो भएको भन्दै छबिलालले कोरियामा गरे आत्महत्या